\
मुख्य समाचारसमाचार

सपना रोका मगरले लेखिन् मनछुने स्टाटस

बेवारिसे शव व्यवस्थापनमा विशेष काम गरेकी सपना रोका मगरले बेवारिसे कोहि पनि हुन नपरोस भन्दै बताएकी छन्। मगरले कोहि बेवारिसे भै हाले पनि कुहिएर बेवारिसे भएर मर्न नपरोसभन्दै लेखेकी छन्, “बेवारिसे कोहि पनि हुन नपरोस र कोहि बेवारिसे भै हाले पनि कुहिएर बेवारिसे भएर मर्न नपरोस”

Leave a Reply