\
मुख्य समाचारसमाचारसूचना-प्रविधि

महावीर पुनले बनाए गाडी र मोटरसाइकल अटोमेटिक रुपमा धुने वासिङ मेसिन (भिडियोसहित)

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले गाडी र मोटर साइकल अटोमेटिक रुपमा धुने वासिङ मेसिनको प्रोटोटाइपको पम्प टेस्ट गरेका छन्। उनले एक भिडियो शेयर गर्दै लेखेका छन्, “आविष्कार केन्द्रमा भाईहरुले बनाउंदै गरेको गाडी र मोटर साइकल अटोमेटिक रुपमा धुने वाशिङ्ग मशीनको प्रोटोटाइपको पम्प टेस्ट मात्र गरेको भिडियो हेर्नुस्। यो फाइनल मशीन होइन र यसलाई मेन फ्रेममा जोडेको छैन। यस्तो पनि मशीन हुन्छ भनेर नहाँस्नु होला अथवा हाँसे पनि हामीलाई केहि फरक पर्दैन।”

Leave a Reply