\
कोशी प्रदेशराष्ट्रिय समाचारसमाचार

आदिवासी जनजाति महासंघ समन्वय परिषद खोटाङको वरिष्ठ उपाध्यक्षमा एल.बि. मगर

खोटाङ । आदिवासी जनजाति महासंघ समन्वय परिषद खोटाङले तेश्रो जिल्ला अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा एल.बि.मगर चयन भएका छन्। सदरमुकाम दिक्तेलमा सम्पन्न अधिवेशनवाट एल.बि. मगर वरिष्ठ उपाध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनबाट अध्यक्षमा फुर्वा सेर्पा, सह-सचीवमा गोमा राई, कोषाध्यक्षमा किसन भुजेल, निर्विरोध निर्वाचित भएको प्रकाश मगरले जानकारी दिए।

Leave a Reply