\
मुख्य समाचारसमाचार

मयुर नाचमा नाच्न व्यस्त जनार्दन शर्मा (भिडियो सहित)

काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्मा जन प्रशिक्षण कार्यक्रममा मयुर नाचमा सहभागी भएका छन्। शर्माले मयुर नाचमा आफ्नो कलासमेत देखाएका छन्।

मयुर नाचमा सहभागी कलाकारहरुसँगै शर्मा पनि नाचेका छन्।

Leave a Reply