\
मुख्य समाचारसमाचार

साउन १ देखि वृद्धभत्ता बढाउने प्रधानमन्त्री ओलीको दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । ओलीले आगामी साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।

Leave a Reply