\
मुख्य समाचारसमाचार

सरुवा भएको ३ महिना नबित्दै सिन्धुलीका प्रहरी प्रमुख तिम्सिना प्रधान कार्यालय तानिए

काठमाडौं । सरुवा भएको ३ महिना नबित्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) आभुषण तिम्सिना प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

एसपी तिम्सिना विवादमा आएकोले प्रधान कार्यालय तानिएको विशेष स्रोतले बताएको छ । एसपी तिम्सिनाको ठाउँमा एसपी गोविन्द थपलियालाई पठाइएको स्रोतले बतायो ।

Leave a Reply