\
कोरोनामुख्य समाचारसमाचार

कोभिड-१९ खोप लगाएका व्यक्तिमा नै कोरोना संक्रमण देखिएपछि…

काठमाडौं । गत फागुन २३ गते कोभिड-१९ खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस संक्रमण भएको छ । स्रोतका अनुसार काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

स्रोतका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्ने भए पनि उनमा इम्युनिटी बन्नुअघि नै संक्रमण भएको छ ।

Leave a Reply