\
राष्ट्रिय समाचारसमाचार

भावुक हुँदै रामकुमारी झाक्रीले लेखिन् यस्तो स्टाटस

काठमाडौं । एमालेकी नेत्री रामकुमारी झाक्रीले प्रो. माणिकलाल श्रेष्ठको निधनको खबरले अत्यन्त दु:खी भएको बताएकी छन्। झाक्रीले एक स्टाटस लेख्दै श्रेष्ठको निधनप्रति हार्दिक श्रद्धान्जली दिएकि छन्।

झाक्रीले लेखेकी छन्, “कमरेड पुष्पलालका एक मात्र समकालिन प्रो. माणिकलाल श्रेष्ठको निधनको खबरले अत्यन्त दु:खी छु। हार्दिक श्रद्धान्जली माणिक सर!डा. मलखलाल, डा. सितुलाल सहित सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना!”

Leave a Reply