\
मुख्य समाचारसमाचार

मालपोत कार्यालयमा बम विस्फोट, ५ जना घाइते

काठमाडौं । सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट हुँदा विस्फोटमा परी ५ जना घाइते भएका छन्। लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फोट हुँदा ५ जना घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको एक प्रहरीले जानकारी दिए ।

प्रहरीका अनुसार विस्फोट गराउनेको पहिचान खुलेको छैन ।

Leave a Reply