\
कोरोनामुख्य समाचारसमाचार

चीनले थप ३ लाख डोज कोरोना खोप दिने

काठमाडौं । चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने भएको छ। चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको हो।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी छन् ।

Leave a Reply