\
मुख्य समाचारसमाचार

ओली, प्रचण्ड र चौधरीका बारेमा समाचारको हेडलाइन बनाउने मुलधारका मिडियाको विरोध गर्छु : रवि लामिछाने

काठमाडौं । पत्रकार रवि लामिछानेले केपी शर्मा ओली, प्रचण्ड र विनोद चौधरी जस्ताका बारे प्रसंसा गर्ने र समाचारको हेडलाइन बनाउने मुलधारका मिडियाको विरोधी रहेको बताएका छन्।

आफूलाई पनि मुलधारका मिडियाले सहयोग नगरेको बताउँदै पत्रकार लामिछानेले अन्यायमा परेका मानिसहरुको समस्या मुलधारका मिडियाले बेवास्ता गरेको बताए।

Leave a Reply