\
दुर्घटनामुख्य समाचारसमाचार

सिन्धुलीको ११ किलो क्षेत्रमा बस दुर्घटना

काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीको ११ किलो क्षेत्रमा दुर्घटनामा परेको छ । बा २ ख २७८९ नम्बरको बस दुर्घटनामा परेको एक प्रहरीले बताए ।

हालसम्म कति घाइते भए भन्ने यकिन भइनसकेको र कम्तिमा १० जनालाई स्थानीय अस्पतालमा पुर्‍याइएको प्रहरीले जनाए ।

Leave a Reply