\
उर्जा सिँचाईमुख्य समाचारसमाचार

विद्युत प्राधिकरणमा ‘चेन अफ कमाण्ड’को समस्या रहेको छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकालगायत देशभर पछिल्लो समय झ्याप-झ्याप बत्ती जानुमा दुई समस्या रहेको बताएका छन् ।

सेतोपाटीसँग कुरा गर्नेक्रममा कुलमान घिसिङले बिजुली जानुमा दुई समस्या रहेको बताए । कुलमान घिसिङले पहिलो व्यवस्थापनको कमजोरी र दोश्रो प्राविधिक कारण रहेको बताए । कुलमान घिसिङले विद्युत प्राधिकरणमा ‘चेन अफ कमाण्ड’को समस्या रहेको बताए ।

Leave a Reply