\
कोशी प्रदेशमुख्य समाचारसमाचार

५० वर्षिय मुख्यमन्त्री शेरधन राई २३ वर्षकी मोडेलसँग विवाह गर्दै

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ज्याङ्मु एन शेर्पासँग विहे गर्न लागेका छन् । आफूभन्दा २५ वर्षभन्दा बढी उमेर अन्तर भएकी शेर्पासँग ५० वर्षिय राईले आगामी माघ ११ गते विवाह गर्न लागेका हुन् ।

सन् २०१८ की ‘मिस मंगोल नेपाल’ समेत रहेकी शेर्पा २३ वर्षकी भएकी छिन् । मुख्यमन्त्री राई र शेर्पाको प्रेम विवाह हुन लागेको स्रोतले बतायो ।
 ज्याङ्मु एन शेर्पा

तस्विर : ज्याङ्मु एन शेर्पाको फेसबुकवाट

Leave a Reply