\
Bannerमुख्य समाचारसमाचार

ओलीको चर्को आलोचना गर्दै आएका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने एक्कासी किन ओलीको पक्षमा ?

काठमाडौँ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका छन् । प्रधानमन्त्री ओलीले संसद भंग गरेको संवैधानिक रहेको बताएका छन् ।

लामो समयदेखि ओलीको चर्को आलोचना गर्दै आएका अधिवक्ता न्यौपाने पछिल्लो समय भने ओलीलाई समर्थन गर्न थालेका छन् । ओलीले संसद विघटन गरेर ठिक गर्नुभएको भन्दै खुल्ला अभिव्यक्ति दिदै आएका छन् ।

अधिवक्ता न्यौपानेले संविधान नै हिजडा संविधान भएको टिप्पणी गरेका छन् ।

Leave a Reply