\
कोरोनामुख्य समाचारसमाचारहेडलाइन

बेलायतबाट आएका ५ जनामा कोरोना पुष्टि

काठमाडौं । बेलायतबाट आएका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने यकिन भइनसकेको अधिकारीहरूले बताएका छन् ।

स्रोतका अनुसार अहिले उनीहरु राजधानीको विभिन्न होटेलमा क्वारेण्टिन बसिरहेका छन् । क्वारेण्टिनमा बसेका मध्ये ५ जनालाई लक्षण देखिएपछि परीक्षण गरिएको थियो ।

Leave a Reply