\
कोरोनामुख्य समाचारसमाचारहेडलाइन

काठमाडौं उपत्यकामा थपिए २७८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा १११ महिला र १७६ जना पुरुष रहेका छन् ।

काठमाडौंमा २०७, ललितपुरमा ४९ र भक्तपुरमा २२ जना कोरोना संक्रमित देखिएका हुन् ।

Leave a Reply