\
राष्ट्रिय समाचारसमाचार

अनसन अझै जारी राख्ने डा. केसीको निर्णय

२७ पुस, काठमाण्डौ । डा. गोविन्द केसीले आफ्ना थप माग पूरा नभएसम्म अनसन जारी राख्ने भएका छन् । सर्वोच्चले प्रधानन्यायाधीश गोपाल पराजुली छानविनको घेरामा ल्याउनुका साथै आफूलाई तारेखमा छाडेपछि डा. केसीले अनसनबारे बिहीबार निर्णय गर्ने बताएका थिए ।

तर, डा. केसीले अनसन जारी राख्ने भएका छन् । डा. जीवन क्षेत्रीले भने, ‘अरु माग सम्बोधनका लागि वार्ताका प्रक्रिया नै सुरु भएको छैन । अहिले अनसन जारी रहन्छ ।’

Leave a Reply