\
मुख्य समाचारसमाचार

साउदी अरबमा ६० नेपालीको शव अलपत्र

काठमाडौं, भदौ २८ । साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले मृत्यु भएका ६० नेपालीको शव अलपत्र भएका छन् । नेपाली राजदूत डा. महेन्द्रसिहं राजपुतका अनुसार मृत्यु भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी छ।

हालसम्म विदेशमा विभिन्न कारणले मृत्यु भएका ३०० नेपालीहरुको शव नेपाल ल्याइएको छ ।

Leave a Reply