\
रोचक

जेरदान नाम गरेको डरलाग्दो बिरालो, जसलाई इन्स्टाग्राममा २२ हजार बढीले फलो गरे !

एजेन्सी, स्विटजरल्याण्डको रुटी शहरमा रहेको एउटा यस्तो बिरालो छ जुन हेर्दा डरलाग्दो खालको छ । कतिसम्म भने जेरदान नाम गरेकोको बिरालोको इन्स्टाग्राम प्रोफाइल पनि छ । ६ वर्षको बिरालोलाई २२ हजार बढीले फलो गरेका छन् ।

Leave a Reply