\
पक्राउ

नारायणकाजी श्रेष्ठ ९ लाख ३४ हजार घुससहित पक्राउ

३० असार, खोटाङ । डिभिजन सिंचाइ कार्यालय, खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठ ९ लाख ३४ हजार घुससहित पक्राउ परेका छन् । श्रेष्ठलाई अख्तियारको टोलिले पक्राउ गरेको स्रोतले जानकारी दियो ।

Leave a Reply