\
मुख्य समाचारस्वास्थ्य

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण ४ बजेसम्ममा सकिने

फागुन २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले मिर्गौला प्रत्यारोपण जारी रहेको छ । त्रिवि शिक्षण अस्पताल टिचिङमा डा. प्रेमराज ज्ञवाली सहितको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिरहेको हो ।

अप्रेशनका लागि प्रधानमन्त्री ओलीलाई १० बजेर २ मिनेट जाँदा ‘अप्रेसन थिएटर’ मा लगिएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चिकित्सकलाई उदृत गर्दै सञ्चारकर्मीलाई बताए अनुसार मिर्गौला प्रत्यारोपणको अप्रेसन ४ बजेसम्म सकिनेछ ।

Leave a Reply