जानिराखौं, यस्ता महिलासँग भुलेर पनि यौन सम्पर्क नगर्नुहोस्
एजेन्सी, हरेक मानिसको जीवनमा सेक्स अति आवश्यक पर्छ । तर हाम्रो समाजमा यसलाई त्यति सहजले लिएको छैन । सेक्स भन्ने शब्द सुन्दा मात्र पनि अचम्म र नराम्रो ठान्ने प्रचलन अहिलेसम्म पनि सिमित नै छ । तर यो मानिसको लागि अति आवश्यक छ । मानिसको लागि शिक्षा, स्वास्थ्यको जसरि आवश्यक हुन्छ । यो पनि त्यसरी नै आवश्यक छ । किन की सेक्सले मानिसको जीवनलाई उज्यालो बनाउने काम पनि गर्दछ । त्यतिमात्र नभई बैवाहिक जीवन सुखी बनाउन सेक्स लाइफको भुमिका ठुलो छ । सेक्स आम जीवनमा खान, नाना र छानापछिको जरुरी बस्तु हो । तर यौन प्राकृतिक कुरा भएपनि सम्बन्ध राख्न पायो भन्दैमा राखिहाल्दा ठूलो क्षति भोग्नुपर्ने कुरा उल्लेख छ । शारीरिक सम्बन्ध बनाउन भन्दा पहिले धेरै सोचविचार गरेर गर्नुपर्छ ।
- शास्त्र अनुसार विधवा महिलासँग यौन सम्पर्क राख्नुहुदैन् । यदि यौन सम्पर्क बनाउनु नै छ भने पहिले उनीसँग विहे गर्नुपर्छ ।
- साथीको श्रीमतीसँग पनि यौन सम्पर्क राख्नु पाप नै मानिन्छ । यसको लागि साथीसँग विश्वासघात गर्न उचित हुदैन् । यो कुरा महिलाको लागि पनि लागू हुन्छ । उनले पनि साथीको पति भन्दा टाढा नै रहनुपर्ने हुन्छ ।
- राहु चलेपछि कुनै महिलासँग सम्बन्ध बनाउन पनि मनाही छ । किनभने यसबाट विभिन्न किसिमका रोगहरु लाग्न सक्छन् ।
- यस्तो कुनै पनि महिला जो धेरै नै मशहुर ‘सुन्दर’ हुन्छन्, उसबाट पनि टाढा रहनु नै आफ्नो भलाई ठान्नुपर्छ ।
- यदि कोही महिला आफ्नो उमेर भन्दा ठुलो लाग्छ भने उसँग पनी यौन सम्पर्क राख्नु हुँदैन ।
शास्त्र अनुसार महिला र पुरुषहरुलाई भनिएको छ कि यदि कोही नाबालिका केटा वा केटी छन् भने तीसँग पनि यौन सम्पर्क राख्नु हुदैन् ।