\
स्वास्थ्यहेल्थ टिप्स

बिहान भूलेर पनि गर्न नहुने कामहरु

हामीले बिहान राम्रो काम गरौँ भने दिनभरको समयमा उर्जा प्राप्त हुन्छ । यदी हामीले बिहानै काम राम्रो गरेनौँ भने दिनभर पनि हाम्रो मनस्थितमा त्यसको असर पर्ने गर्दछ ।

बिहान भूलेर पनि गर्न नहुने काम 

  • ढिलोसम्म सुत्ने
  • अचानक ओछ्याउनबाट एक्कासी उठ्ने
  • उठेर पानी नपिउने
  • व्यायाम नगर्ने
  • ओछ्यानमै चिया पिउने
  • बिहानको खाजा नखाने
  • धेरै गुलियो खाने
  • बिहानको घाममा नबस्ने
  • उठ्न वित्तिकै मोबाइल चलाउने -एजेन्सी

Leave a Reply