\
मुख्य समाचारस्वास्थ्य

वीर अस्पतालको प्रमुखमा डा. लोहनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।

मंगलबार स्वाथ्यमन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई वीर अस्पतालको जिम्मेवारी दिइएको छ ।

Leave a Reply