\
राष्ट्रिय समाचारस्वास्थ्य

प्रधानमन्त्री ओलीद्वारा सर्जिकल भवन शिलान्यास

२५ फागुन, काठमाण्डौ । वीर अस्पतालको सर्जिकल भवनको शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भवनको शिलान्यास गरेका हुन् ।

कुल लागत २ अर्व २६ करोड रुपैयाँ लागतमा दुई वर्ष भित्रमा निर्माण सम्पन्न गरिने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले जनाएको छ ।

६५० बेड सहितको उक्त भवन सात तल्लाको हुनेछ, जसमा सबै किसिमका सर्जिकल कामहरु हुनेछ ।

Leave a Reply