\
स्वास्थ्य

अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । सीता दाहाललाई मेडीसिटी अस्पताल भर्ना गरेको स्रोतले बतायो ।

बुधबार थप गाह्रो भएपछि अस्पताल भर्ना गरिएको स्रोतले बतायो ।

Leave a Reply