\
अन्तर्राष्ट्रिय समाचारस्वास्थ्य

क्यालिफोर्नियामा पहिरोले गर्दा, १७ को मृत्यु अन्य बेपत्ता

एजेन्सी
२७ पुस, अमेरिकाको क्यालिफोर्नियामा पहिरोले च्यापिएर १७ जनाको मृत्यु भएको छ । गएको पहिरोमा परेर अझै दर्जनौं हराइरहेका छन् । त्यस्तै २८ जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ ।

घाइतेहरुलाई उद्दारकर्ताहरुले अस्पताल पुर्यािएका छन् । पहिरोले १ सय घरमा पूर्ण रुपमा क्षती पुगेको छ भने ३ सय घरमा क्षती पुगेको छ । अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा भारी बर्षापछिको तेज हावाको कारण ठूलो क्षति भएको बताइएको छ ।

Leave a Reply