\
मुख्य समाचारस्वास्थ्य

यस कारण दिए वीर अस्पतालका १६ चिकित्सकले सामूहिक राजीनामा

काठमाडौँ, १९ कात्तिक । काठमाडौँ- विर अस्पतालका १६ जना चिकित्सकले सामूहिक राजिनामा दिएका छन् ।

केही महिनादेखि तलब नपाएको, जोखिम भत्ता उपलब्ध नभएको, स्वास्थ्य सुरक्षा सामग्री नपाएको भन्दै इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजिनामा दिएका हुन् । राजिनामा बुझाउने सबै १६ जना करारमा कार्यरत मेडिकल अधिकृत हुन् ।

Leave a Reply