\
हेल्थ टिप्स

ख्याल गर्नुहोस्, यस्तो बानीले गर्दा नपुसंक हुन सक्छ !

एजेन्सी, ख्याल गर्नुहोस्, यस्तो बानीले गर्दा नपुसंक हुन सक्छ !शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ । अण्डकोश थैलीको तापक्रम बढ्नाले स्पर्म काउन्ट कम हुन सक्छ । यसैगरी स्पर्म काउन्टमा तनावले पनि नकरात्मक असर पार्छ ।
यी कारणले गर्दा स्पर्म काउन्ट घट्न थाल्छ ।

  • तनावमा रहनु
  • ल्यापटप काखमा राखेर काम गर्नु
  • टाइट कपडा पहिरिनु
  • सोयाबिन जन्य खानाहरु
  • नियमित मदिरा सेवन गर्नु
  • पर्याप्त निन्द्रा नपुर्याउनु
  • धेरै कफि पिउनु

Leave a Reply