\
कोशी प्रदेशहेडलाइन

मुख्यमन्त्री शेरधन राईमाथि यौन दुर्व्यवहारको मुद्धा

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईमाथि काठमाडौं जिल्ला अदालतमा शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको आरोप लगाउँदै मुद्धा दायर भएको छ ।

एक महिलाले आफ्नो पति भएको भन्दै अंश मुद्दा दायर गरेकी छिन् । महिलाले आफूलाई सञ्चार मन्त्री भएका बखत राईले राजधानीको गोल्फुटारमा कोठा लिई राखेको र राईसँग ७१ सालदेखि सँगै रहेको बताएकी छिन् ।

Leave a Reply