\
बागमती प्रदेशहेडलाइन

नेकपाको निर्णय: प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा

१३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको बैठकले यो निर्णय गरेको हो । प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको थिएन ।

Leave a Reply