अर्घाखाँची बस दुर्घटना : १९ जनाको मृत्यु (अपडेट)
११ मंसिर, काठमाडौं । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका-६, नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको गाडी सडकबाट करिब ४०० मिटर तल खसेको छ ।
दुर्घटनामा अन्य १३ जना घाइते छन् । दुर्घटनामा नं. ५ बाहिनी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महतको मृत्यु भएको ।