\
अपराधघटनाहेडलाइन

कां‌ग्रेसका नेता आलमको बयान सकियो, आजै थुनछेक बहस

२१ साउन, रौतहट । नेपाली कां‌ग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको बयान सकिएको छ । जिल्ला अदाललत रौतहटमा तीन दिनदेखि जारी बयान बिहीबार सकिएपछि थुनछेक बहस हुनेछ ।

न्यायाधीशले सोधेको अधिकांश प्रश्नको आलमले इन्कारी बयान दिएका छन् ।

Leave a Reply