निर्वाचन कार्यालय नजिकै विस्फोट
२१ कात्तिक, काठमाडौं । कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालयनजिकै निर्माणाधीन बसपार्कभित्र विष्फोट भएको छ । विष्फोट भएको आवाज आए पनि के पड्किएको हो भन्ने खुलिनसकेको प्रहरीले बताए ।
News of Nepal & Nepali