स्थानीयमाथि डोजर चलाउँदा ८ जना घाइते
कात्तिक ५, बैतडी । बैतडीमा डोजर चालकले विरोधमा उत्रिएका स्थानीयमाथि डोजर चलाउँदा ८ जना घाइते भएका छन् । सडक निर्माणमा विवाद हुँदा विरोधमा उत्रिएका स्थनीयमाथि डोजर चलाउँदा ८ जना घाइते भएका हुन् ।
प्रहरीले डोजर चालकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।