\
अपराधहेडलाइन

कृष्णवहादुर महरालाई ३ दिन हिरासतमा राख्न अनुमति

२८ असोज, काठमाडौं । निवर्तमान सभामुख कृष्णवहादुर महरालाई अझै तीनदिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश दीपककुमार दाहालको इजलासले महरालाई पक्राउ भएको मितिले १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको ।

महरा असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए ।

Leave a Reply