\
आम निर्वाचन-२०७९मधेश प्रदेशहेडलाइन

रौतहट-१ बाट नेकपा एसका अध्यक्ष माधव नेपाल विजयी

रौतहट । रौतहट क्षेत्र नं १ बाट नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल विजयी भएका छन् । उनले नेकपा (एमाले) का अजय गुप्तालाई पराजित गरेर प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

नेकपा एसका अध्यक्ष नेपालले ३३ हजार ५२२ मत ल्याएर विजयी भएका हुन् भने एमालेका गुप्ताले २६ हजार ५२२ मत प्राप्त गरेका छन् । नेपालले एमालेका गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् ।

Leave a Reply