\
आम निर्वाचन-२०७९लुम्विनी प्रदेशहेडलाइन

दाङ-२ बाट रेखा शर्मा विजयी, शंकर पोख्रेल पराजित

दाङ । दाङ क्षेत्र नं २ बाट नेकपा (माओवादी केन्द्र) की रेखा शर्मा विजयी भएकी छन् । उनले नेकपा (एमाले) का महासचिव शंकर पोख्रेललाई हराउँदै विजयी भएकी हुन् ।

आज बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार रेखाले १५० भन्दा बढीको झिनो मतान्तरसहित शर्मा विजयी भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा गर्न बाँकी रहेको छ ।

Leave a Reply