\
मुख्य समाचारहेडलाइन

सभापति देउवाले बोलाए काँग्रेस शीर्ष नेताको बैठक

काठमाडौं । काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका शीर्ष नेताको बैठक बोलाएका छन् । सभापति देउवाले बालुवाटारमा आज दिउँसो ३ बजे बस्ने गरी उनले बैठक आह्वान गरेका हुन् ।

एक नेताका सभापति अनुसार देउवाले महानगर तथा उपमहानगरमा पार्टीका उम्मेदवार चयन गर्ने सन्दर्भमा छलफलका लागि बैठक बोलाएका हुन् ।

Leave a Reply