\
मनोरञ्जनहेडलाइन

अभिनेता शाहविरुद्ध नवलपरासीमा बलात्कारको मुद्दा दर्ता

नवलपरासी । अभिनेता पल शाहविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । स्रोतका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो ।

गायिका समेत रहेकी बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । प्रहरीले अभिनेता शाहलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

Leave a Reply