\
पत्रपत्रिकावाटमुख्य समाचारहेडलाइन

कि सत्ता छाड्नुस्, कि सडक, राजनीतिकै बेइजत भयो : शान्ता चौधरी

काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले सरकारलाई सत्ता, सडक र सदन सबै चाहिने एकै चोटी ? दोहोरो चरित्रको पराकाष्ट भएको बताएकी छन् । नेतृ चौधरीले कि सत्ता छाड्नुस कि सडक, राजनीतिकै बेइजत भएको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “सत्ता, सडक र सदन सबै चाहिने एकै चोटी? दोहोरो चरित्रको पराकाष्ट भयो, कि सत्ता छाड्नुस कि सडक, राजनीतिकै बेइजत भयो।”

Leave a Reply