\
आगलागीहेडलाइन

काँकडभिट्टाको जुत्ता उद्योगमा भीषण आगलागी

झापा । काँकडभिट्टाको जुत्ता उद्योगमा भीषण आगलागी भएको छ। झापाको मेची नगरस्थित काँकडभिट्टामा भीषण आगलागी जारी छ ।

आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो । आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply