\
लुम्विनी प्रदेशहेडलाइन

लुम्बिनी प्रदेशमा एमालेका तीन जनाले गराए उम्मेदवारी दर्ता

दाङ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेका तीन जनाले मनोनयन दर्ता गराएका छन् । खुल्लाबाट दाङका रामदयाल गुप्ता, महिलाबाट बाँकेकी भारती खनाल र दलितबाट गुल्मीका कृष्णबहादुर सुनारले मनोनयन दर्ता गराएका छन् ।

Leave a Reply