\
स्वास्थ्यहेडलाइन

वरिष्ठ नेता खनालको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

नयाँदिल्लीस्थित एपोलो अस्पतालमा बुधबार दिउँसो नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो । खनाल गत असार २ गते अस्पताल भर्ना भएका थिए ।

Leave a Reply