\
कोरोनाहेडलाइन

गण्डकी प्रदेशमा थप १६५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप १६५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । । योसंगै गण्डकीमा कोरोना संक्रमण हुनेको संख्या २४२६३ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो एक प्रेस विज्ञप्ति जारी गर्दै बिध ल्याब ललितपुरमा गरिएको परीक्षणमा १६५ जनामा कोरोना देखिएको जानकारी दिएका हुन् ।
गण्डकी प्रदेशमा थप १६५ जनामा कोरोना संक्रमण पुष्टि गण्डकी प्रदेशमा थप १६५ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply