\
कोरोनाहेडलाइन

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्रोतले बतायो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ ।

Leave a Reply