\
फोटो फिचरहेडलाइन

हुम्लाको सिमकोटमा ढक्कमक्क ढाकिएको हिउँको दृश्य

सिमकोट । चिसो बढेसंगै देशको हिमाली भेगमा हिमपात भएको छ । हुम्ला जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा दुई दिनको हिमपातपछि ढक्कमक्क ढाकिएको हिउँको दृश्य देख्न सकिन्छ ।

बाटोमा बाक्लो हिउँ जमे पनि घरखर्च चलाउन सिमकोट गाउँपालिका-७ स्थित डाँडाफया गाउँका बालबालिका दाउरा बिक्रीका लागि सदरमुकाम सिमकोट जाँदैछन् । एकभारी दाउराको ५०० देखि १ हजारसम्म बिक्री हुने गर्छ ।
हुम्लाको सिमकोटमा ढक्कमक्क ढाकिएको हिउँको दृश्यहुम्लाको सिमकोटमा ढक्कमक्क ढाकिएको हिउँको दृश्यहुम्लाको सिमकोटमा ढक्कमक्क ढाकिएको हिउँको दृश्य हुम्लाको सिमकोटमा ढक्कमक्क ढाकिएको हिउँको दृश्य हुम्लाको सिमकोटमा ढक्कमक्क ढाकिएको हिउँको दृश्य

तस्वीर : दाने बोहरा, रास

Leave a Reply