\
फोटो फिचरहेडलाइन

दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासको छांगरुमा हिमपात, जनजीवन कष्टकर (तस्वीरहरु)

दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा भएको हिमपात । हिमपातका कारण यहाँको जनजीवन कष्टकर भएपछि छांगरु र तिंकर गाउँका स्थानीय सदरमुकाम खलङ्गा बसाइँ सर्ने तयारी गर्दैछन् ।

दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासको छांगरुमा हिमपात दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासको छांगरुमा हिमपाततस्बिर : नरेन्द्रसिह कार्की, रासस

Leave a Reply