\
कोरोनागण्डकी प्रदेशमृत्युहेडलाइन

गोरखा अस्पतालमा उपचाररत ८३ वर्षीय कोरोना संक्रमितको मृत्यु

गोरखा । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका-७ च्याङ्लीका ८३ वर्षीय कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको आज बिहान निधन भएको छ ।

फोक्सोको क्यासरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको आइसियूमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

Leave a Reply